जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १९ पुस : कुनै समयका चर्चित गायक जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । इन्द्र देब सुबेदीले लेखेको यो गीतमा संगीत भने नारायण सुबेदी आवशको संगीत र उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । रोमान्टिक गीतलाई फर्पिङ्गमा खिचिएको हो ।

गीतको म्युजिक भिडीयोमा गीतकार इन्द्र देब सुबेदी र सृष्टि खड्का देखिएका छन । गीतलाई निर्देशन निसान घिमिरेले गरेका हुन् भने कोरियोग्राफी सुरेन बस्यालले गरेका छन । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन, सरोज बुढाथोकीको मेकअप र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया