जापानमा भयङ्कर ट्रेन दुर्घटना

शर्मिला गुरुङ

टोकियो, १९ भदौ : जापानको टोकियोमा भयङ्कर ट्रेन दुर्घटना भएको छ।  बिहिबार गुडिरहेको ट्रेन र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्‍यु भएको छ।

उक्त दुर्घटनामा परेर ४५ भन्दा बढी घाइते भएको पिएनपिखबरका संवाददाता सुवास केसीले जानकारी दिएका छन। 

 

प्रतिक्रिया