जापानमा लिभिङ टुगेदरमा रहेको नेपाली जोडीको अश्लिल भिडियो भाइरल भएपछि माफी माग्दै यी जोडी (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : लामो समयदेखि जापानमा संघर्ष गर्दै आएको एक अविबाहित जोडीको अश्लिल भिडियोले यतिबेला भाइरल रुप धारण गरेको छ । पोर्न फिल्मकै शैलीमा खिचिएइको उक्त भिडियो रातारात भाइरल भएसँगै अश्लिल हर्कतमा संलग्न प्रेमी प्रेमीकाले अहिले आएर माफी मागेका छन् ।

जापानमा अध्ययनरत लिभिङ टुगेदरमा रहेका एक जोडीले नशाको तालमा भिडियो खिच्दा आजको यस्तो दुर्दशा भोग्नुपरेको भन्दै अन्यथा नलिन नेपाली दाजुभाइृ तथा दिदी बहिनीहरुसँग माफी मागेका छन् । उनीहरुले सहवास गरिरहेको भिडियो खिचेपनि कसरी बाहिर आयो भन्ने विषयले आँफुहरु नै चकित परेको बताएका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू