जीर्ण झोलुङ्गे पुलबाट जोखिम यात्रा गर्दै बटुवा (फोटोफिचर)

रिता घिसिंग

उत्तरी धादिङको लापास्थित भुम्लाखोलाको झोलुङ्गे पुल तर्दै बटुवा । भूकम्पपछि मर्मत गरिएको भए पनि पहिरो लडेर झोलुङ्गे पुल क्षति पुगेपछि रकम अभावमा मर्मत हुन नसक्दा गाउँबासी यो पुलबाट दैनिक आवत जावत गर्छन् । हरेक दिन बालबालिका यही पुलबाट विद्यालय आवत जावत गर्न बाध्य छन् ।

तस्बिर : सीताराम अधिकारी, धादिङ, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू