जीवनमा नराम्रो घटना घट्नु अगाडी देखा पर्छन् यस्ता संकेत

रिता घिसिंग

एजेन्सी : कतिपय नराम्रो घटना घट्नु भन्दा पहिला कुनै कुराले संकेत गर्दछ । जुन हामीले कहिले पनि सोचेका हुदैनउ । धर्म र अध्यात्मका अनुसार जीवनमा केहि नराम्रो घटना घटनु भन्दा पहिला संकेत गर्ने र त्यतीबेला बेवास्था गर्ने भएकाले गर्दा घट्ना घटिसकेपछि पछुताउनु पर्ने स्थितलाई शास्त्रले बताएका छन् ।

नराम्रो घट्ना घट्नु भन्दा पहिला कस्तो कस्तो संकेतहरु आउने गर्दछ भन्ने कुरा आज बताउन गईरहेका छौं । काँचको सामान फुट्नु भनेको कुनै पनि ब्यक्तिको जीवनमा आर्थिक समस्या देखा पर्नु हो । यस्तै घडिको सुई अचानक बन्द हुदा , जीवनमा नराम्रो समय सुरुवात हुन लागेको कराको इशारा गर्दछ।

जुन बेला मानिस निकै चनाखो हुनु पर्दछ । कहिले काहि दुध उमालिराखेको खण्डमा यतिकै पोखिने गर्दछ । जसले जीवनमा बर्वादिको संकेत गर्ने काम गर्दछ ।

प्रतिक्रिया