जुत्ता सिलाएर जिविका चलाउँदै (फोटोफिचर)

रिता घिसिंग

पर्वत जिल्लाको कुश्माबजारमा थोत्रा र पुराना जुत्ता सिलाएर जिविका चलाउँदै स्थानीय बृद्ध शिबबहादुर बस्याल । उहाँले बाबुबाजेदेखि गर्दै आएको पुख्र्यौली पेशालाई निरन्तरता दिईरहनुभएको छ ।

तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू