जुम्लामा टर्की पालन [फोटो फिचर]

admin

जुम्लामा टर्की जातको पक्षी पाल्दै किसान । मासु सेतो हुने र सुगर रोगीलगायत स्वास्थ्यका लागि फाइदा हुने भएकाले जुम्लाका किसान स्थानीय टर्की जातको पक्षी पालनमा आकर्षित भएका छन् ।

तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू