ज्ञानेन्द्र शाहीको भित्री रहस्य पर्दाफास गर्दै ४ जना अभियन्ताहरुले छोडे अभियान (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानमा लागेका ४ अभियान्ताले असन्तुष्ट जनाउदै अभियान छाडेका छन्।

 उक्त अभियान कुनै दलभन्दा माथि रहेर स्वतन्त्र अभियान रहेको बताउदै आएपनि मुख्य उद्देश्य राजतन्त्र फैलाउने रहेको भन्दै अभियान्ताले ती अभियान त्यागेका हुन्। उनीहरुले पत्रकार समेल्लन गर्दै ज्ञानेन्द्र शाही र अभियानले विश्वासघात गर्न खोजेको बताए।

‘नेपालका लागि नेपाली अभियानमा रहेका ज्ञानेन्द्र शाही ‘नेपाल दर्शन पार्टी’का केन्द्रिय सचिब रहेको साजन विश्वकर्माले खुलासा गरेका छन्। दुई तिहाईको सरकार ढलाएर राजसंस्था पुर्नस्थापना गर्ने ठुलो षड्यन्त्र रहेको उनको आरोप छ। उक्त अभियानले सरकारकोगलत कार्यलाई रोकी देशभक्तिको स्वतन्त्र अभियान बनाउने नाममा भ्रम फैलाउन खोजेको विश्वकर्माको आरोप छ।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू