ज्योतिषीका कारण पारिवारिक सम्बन्ध नै डामाडोल भयो भन्दै मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : २१ औ सताप्दीमा पुग्दा पनि समाजमा अन्धविश्वास भने अझै हराएको छैन। मानिसहरु आज पनि मानिसहरुलाई विभिन्न रोग लाग्दा अस्पताल नगई दवै शक्तिको विश्वास गरी माता, गुरु भन्दै धाउने गर्छन। त्यस्तै एक महिला ज्योतिषीका कारण पारिवारिक सम्बन्धनै डामाडोल भएको भन्दै मिडियामा आएकी छिन्।

राम गुरु नामक ज्योतिषले आफ्नो श्रीमान नै छुट्टाएको सीता खनालले आरोप लगाएकी छिन्। सन्चो नभई राख्ने कारण आफन्तको सल्लाहमा उनी राम गुरु कहाँ गएकी थिइन।

उनको अनुसार, राम गुरुले उनलाई कहिले औषधी र कहिले बुट्टी दिने गर्थे। सीतालाई गुरुले श्रीमानलाई समेत् औषधी खान दिन लगाए। उक्त औषधी खाएपछि आफ्नो श्रीमानले उनलाई वास्ता नगरेको र टाढा हुदै गएको उनको दावी छ। ५० हजार जति पैसा उपचार कै नाममा खर्चिएको उनको भनाई छ। गुरु कै कारण श्रीमानसँग सम्बन्धविच्छेद नै भएको उनले बताईन ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू