गायक अर्जुनको ‘झुटो माया’मा राजेश र अन्जलीको दमदार अभिनय (भिडियो)

मनिषा थापा

पिएनपिखबर : अर्जुन गरुन्जा मगरको आवाजमा ‘झुटो माया’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। कोशिस कमलको रचना तथा संगित रहेको उक्त गीतको निर्देशन बिनोद बामले गरेका हुन्।

प्रेम र बिछोडको गाथा दर्साइएको यस म्युजिक भिडियोमा सुनिल बलाल, राजेश क्षेत्री, र अन्जली श्रेष्ठलाई फिचारिंग गरिएको छ। महेश महराले सम्पादन गरेको छायाँकार महेश महराले छायांकन गरेको भिडियोलाई सम्पादन अनुप पौडेलले गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया