तुइनमा जोखिम मोलेरै विद्यालय जाँदै बालबालिका (फोटोफिचर)

रिता घिसिंग

दार्चुला : दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन् । झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन् ।

तस्वीर : नरेन्द्रसिह कार्की, रासस दार्चुला

प्रतिक्रिया

सम्बन्धित समाचारहरू