तोलाको पुग्यो ७१ हजार, अझै कति बढ्ला !

मनिषा थापा

काठमाडौँ : सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको छ। गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ह्वातै बढेको हो ।

सुनको भाउ महँगो भएसँगै कारोबार ठप्पजस्तै भएको व्यवसायीहरुको गुनासो छ।

प्रतिक्रिया