दार्जीलिङे श्रस्था सम्मानित

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २२ असार: बरिष्ठ गीतकार बुद्धबीर लामा गीतिमय साँझको विशेष अवसरमा विभिन्न क्षेत्रमा टेवा पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

नेपाली कला संगीतमा आफ्नो बहुमुल्य योगदान पुर्याउनु हुने राष्ट्रिय कलाकारहरुलाई सम्मान गर्ने क्रममा दार्जिलिङमा रहेर नेपाली संगीतको लागि अहोरात्रा योगदान पुर्याउनु हुने संगीत संयोजक ईजाज अलि, संगीतकर्मी किरण मोक्तान, वरिष्ठ गायक मधुकर लोहनी, गायक पुजन लोहागन लगायत गायिका अनुपमा प्रधान पनि सम्मानित भएको छ । प्रज्ञा प्रतिस्ठान, कमलादीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि भने पुर्व प्रधानमन्त्री झलनाथ खनाल रहनु भएको थियो ।

प्रतिक्रिया