दिपमा खुलालको “ए सानि नानी”को भिडियो सार्वजनीक

admin

सञ्चरकर्मी पदम श्रेष्ठ र दिपमा खुलाल अभिनीत “ए सानि नानी”बोलको गितको म्युजिक भिडीयो सार्वजनीक भएको छ । भिडीयोलाई नयाँ बर्षको संघारमा युट्युब च्यानल मेरो अनलाइन टिभीबाट सार्वजनीक गरीएको हो ।

दिलीप गुरुङको स्वर संगित रहेको गितको एरेन्ज विक्रम कार्कीले गरेका छन । भिडीयोको निर्देशन कृष्ण तामाङले गरेका छन । विक्रम डिसीले खिचेको भिडीयाको ईडीटीङ सुन्दर लावतीले गरेका हुन । भिडीयोमा पदम श्रेष्ठ र दिपमा खुलालको जोडी निकै जमेको देखीन्छ ।

भिडीयोलाई युनिक डान्स सेन्टरको व्यानरमा निर्माण गरीएको हो ।भिडीयोका मोडल पदम श्रेष्ठ हाल रेडीयो तमोरमा सञ्चारकर्मी कारुपमा कार्यरत छन भने दिपमा खुलाल डान्स च्याम्प झापाकी विजेता हुन । भिडीयोलाई झापाको विभीन्न रमणीय ठाँउमा छायाँकन गरीएको छ । मोडल खुलालले यस अघि पनी केही भिडीयोमा अभिनय गरीसकेकी छिन । श्रेष्ठको भने यो पहिलो डेव्यू भिडीयो हो ।
भिडीयो हेर्न यहाँ क्लीक गर्नुहोस:

प्रतिक्रिया