दूधे बालकलाई काखी च्यापेर इँटा बनाउदै महिला मजदुर

रिता घिसिंग

भक्तपुर : भक्तपुरको ताथलीस्थित कृष्ण इँटा भट्टामा दूधे बालकलाई काखी च्यापेर इँटा बनाउदै महिला मजदुर मजदुरले हजार इँटा पारेर ११ सय ज्याला पाउँछन् ।

तस्वीर : लक्ष्मी गारु, भादगाउँ, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू