नगरकोटमा हिमपात

शर्मिला गुरुङ

बुधबार विहानबाट मौषममा आएको परिवर्तनसगै वर्षासहित राजधानी आसपासका क्षेत्रमा हिउ पर्न शुरु भएको छ । चन्द्रागिरी, फुल्चोकी, नगरकोट, दामन, कालिन्चोक लगायतका क्षेत्रमा विहानैबाटै हिउ परेको हो ।

हेर्नुहोस काभ्रे र भक्तपुर सिमाना स्थल नगरकोटमा हिउँ परेकोे दृष्य :

तस्वीर : रण लामा, नगरकोट

प्रतिक्रिया

सम्बन्धित समाचारहरू