नयाँ र पुरानो पुलसँगै

रिता घिसिंग

म्याग्दीको सदरमुकाम बेनी र पर्वतको पारिबेनी जोड्ने दुई पुल । यी पुलमध्ये भोलुङ्गे पुल धेरै पुरानो हो भने नयाँ पक्की पुल  बेनी–मालढुङ्गा हुँदै भूपिशेरचन राजमार्ग निर्माण भएपछि यातायातका साधन ओहोरदोहोर गर्न बनाइएको पुल हो । यही पुलबाट यातायातका साधनहरु बेनी र मुस्ताङ जाने गर्छन ।

तस्वीर ः धु्रबसागर शर्मा,रासस, म्याग्दी (गलेश्वर) 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू