नवविवाहित जोडी मुम्बई फर्किए (फोटोफिचर)

रिता घिसिंग

एजेन्सी : हालै बलिउडको सबैभन्दा चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिबाह बिहीबार इटालीमा सम्पन्न भएको छ । अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आइतबार स्वदेश आइपुगेका छन् । यही नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेको नवजोडी आइतबार बिहान ९ बजे मुम्बई एयरपोर्टमा झरेका हुन् ।

पराम्परागत पोशाकमा देखिएकी दीपिकाले सल्किको कुर्ता र घाटीमा मंगलसुत्र लगाइएकी थिइन् । तर, रणवीर भने सेतो रंगको कुर्ता पाइजमा र पिंक कलरको ज्याकेट लगाएर मुम्बई विमानस्थलमा आइपुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू