‘नागरिक आयोग’ राजसंस्थासँग नजिकिएको भन्दै अमृत खरेलले छाडे अभियान (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका संस्थापक अमृत खरेलले अभियान अनैतिक भएको भन्दै परित्याग गरेका छन्। उनले अभियानभित्र अनियमितता भएको र राजसंस्थासँग नजिकिएको आरोप लगाएका छन्।

नागरिक आयोगले स्वतन्त्र र पार्टीमाथि रहेर चलाउने अभियान भनिएता पनि आफ्नो व्यक्तिगत आस्थामा सबै अभियन्तालाई लाग्न भन्नु चित नबुझेको उनले बताए। उनले आफ्नो र अभियानको नैतिकता नमिलेको कारण अभियानबाट अलग भएको जनाए।

केही दिन अघि आफ्नो फेसबुकमा स्टाटस राख्दै उनले अभियान्ताहरुका बारेमा आलोचना गरेका छन् । यस अभियानमा लाग्ने युवाहरुलाई मासिक २५ हजार तलब दिने गरेको उनले खुलासा गरे । यस्तो त संस्थापक खरेलको फेसबुक स्टाटस…

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया