नाङ्गो तार हटाउने अभियान

रिता घिसिंग

तनहुँको व्यास नगरपालिका–३ देउरालीमा नाङ्गो तार हटाई प्लाष्टिक जडित इन्सुलिटेड केवल जडानका लागि खटिएका प्राविधिक । नेपाल विद्युत प्राधिकरण तनहँु वितरण केन्द्रले जिल्लामा नाङ्गो तार हटाउने अभियान सञ्चालन गरिरहेको छ ।

तस्वीर ः कृष्ण न्यौपाने, रासस, दमौली, (तनहुँ)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू