नायिका रेखा थापाले विदेशबाट आउने नेपालीको सामान खोस्ने सरकारी कदमको विरोध गर्दै लेखिन यस्तो पोष्ट..

मनिषा थापा

विदेशबाट फर्किने नेपालीको सामान नागरिक उड्डयन कार्यालयले जफत गरेपछि नागरिक समाज भड्किएको छ । यसै क्रममा नायिका रेखा थापाले विदेशबाट आउने नेपालीको सामान खोस्ने सरकारी कदमको विरोध गरेकी छन् ।

उनले सक्ने र हुनेले क्विन्टलका क्विन्टल सुन ल्याउन हुने तर दुबई, कतार, मलेसियामा रगत पसिना बगाएर फर्केका नेपालीको गिफ्टजन्य सामान जफत गरेको भन्दै उनले राजनीतिक नेतृत्वप्रति नै कटाक्ष गरेकी छन् । उनले ‘आफू अर्बौका सुविधा लिने, राज्यकोष खाएर बस्ने अनि मजदुरको झोला खोस्ने ?’ भन्दै प्रश्नसमेत गरेकी छन् ।

आफ्नो फेसबुकमा उनले यस्तो लेखिन…

प्रतिक्रिया