निखिल उप्रेती अभिनित चलचित्र ‘किङ्ग’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नायक निखिल उप्रेती अभिनीत चलचित्र ‘किङ्ग’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको युट्युबमार्फत चलचित्रको पुरा भिडियो मङ्गलवार सार्वजनिक भएको हो।



जगन श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा निखिल उप्रेती, अनुप विक्रम शाही र वेनिशा हमाल मुख्य भूमिकामा छन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया