निखिल राउतको “हिल वाली ” सार्वजनिक {भिडियो सहित }

admin

काठमाडौँ: सन्तोष सरकारद्वारा निर्देशीत नयाँ मैथिली म्यूजीक भिडियो बिहिबार सार्वजनीक भएको छ । बिहिबार ”निखिल राउत इण्टर्टेन्मेण्ट” नामक युट्युब चयानल बाट ‘हिल वाली ‘ बोल भएको मैथिली गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो । सार्वजनिक म्यूजिक भिडियोमा गौतम पराजुली र ज्योति अधिकारि को अभिनय रहेको छ ।

गायक निखील राउतको स्वर रहेको उक्त गीतमा सन्तोष सरकार को संगीत रहेको छ ।त्यस्तै जय कामतले गीतको भिडियो छांयाकन गरेका छन् भने हुसैन सेखले भिडियो निर्माण को काम गरेका छन् । मैथिली जगत मै अहिले सम्मको एउटा नया र फरक सैली मा निर्माण गरिएको यो भिडियो पक्कै पनि दर्सक हरुको मन जित्ने आशा निर्देसक को रहेको छ ।

निकैलामो समय पछि रिलीज गरीएको यो गीतबाट राम्रो प्रतिक्रिया आउँने र भिडियोमा समावेस गरिएको नयापन अवस्य सबैलाई मन पर्ने आशा गायक निखिल राउतको रहेको छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया