न्यूजील्यान्डमा ६.६ म्याग्नीच्यूडको भूकम्प

रिता घिसिंग

हङकङ, १ असार (रासस÷सिन्ह्वा) : न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया