पतिलाई व्यक्तिगत भिडियो पठाउदै थिए यी महिला तर एक गल्तीले फेसबुकमा अपलोड भएपछि

रिता घिसिंग

पिएनपिखबर : बुल्गारियामा एक महिलाले आफ्नो पतिलाई आफ्नो व्यक्तिगत भिडियो पठाउनु भारि परेको छ । कामको सिलसिलामा घर देखि टाढा जानु भएका पतिलाई महिला आफ्नो व्यक्तिगत भिडियो पठाउदै थिए । तर गल्तिले व्यक्तिगत म्यासेज एक ठाउँमा भिडियो लाइभ स्ट्रीम भयो। यो भिडियो महिलाको लगभग २ हजार फेसबुक साथीले हेरिसकेको थियो। यस ठुलो गल्तिका कारण महिलाले धेरै अपमानजनक महसुस गरिन। उनले कसैलाई पनि जवाफ दिन सकिरहेकी थिएनन्।

महिलाका अनुसार उनका पति ब्रिटेनमा काम गर्थे। जसलाई उनि धेरै याद गर्थे। उनले आफ्नो पतिलाई पठाउनका लागि भिडियो बनाउदै थिए। पतिलाई भिडियो पठाउनुको सट्टा गल्तिले लाइभ स्ट्रीम भयो र फेसबुक स्टोरीको रुपमा अपलोड भयो। यो भिडियो महिलाको २ हजार साथीले हेरे। यस घटनाका कारण महिलाका पति पनि उनीसंग बोल्दैनन।

मीडियो रिपोर्ट्सका अनुसार घरबाट टाढा रहेका २० बर्षिय छोराले उक्त भिडियो देखे। जसकारण उनले घर जान पनि मानेनन्। महिलाका छोरा भन्छन म आफ्नो आमासंग सामना गर्न सक्दिन। करिब ५ बर्षसम्म छोरा घर आएनन्।

प्रतिक्रिया