परिवारका सबै जना आत्महत्या गर्ने अवस्थामा ! कसरी भयो यस्तो ?

शर्मिला गुरुङ

भक्तपुर, ३१ जेठ : भक्तपुरका पदम श्रेष्ठ र रेणुका श्रेष्ठ आफुहरुलाई साथीहरुले फसाएको भन्दै मिडियामा आएका छन।


उनिहरुले २०७१ सालमा घर बनाउने क्रममा साथीसँग ४ किस्ता गरेर लिएको ४ लाख ऋणलाई पछि मिटर ब्याजमा हो भनेर आफुसँग धेरै रकम लिईसकेको र अहिले पनि १४ लाख दिनुपर्ने भन्दै अन्याय गरिरहेको भन्दै मिडियामा आएका हुन् ।

आफुहरुले ब्याज तिर्दा तिर्दै पनि आफ्नो नौ वर्षीय छोरा र आफ्नो मृगौला बेचेर पैसा तिर भनेर बसिनसक्नु गराएको आरोप लगाएकी छन् । उनिहरुले छोराको पढाइ खर्च नभएर तिर्न नसकेको गुनासो समेत गरेका छन् ।

यस्तै अवस्था रहने हो भने आफुहरु आत्महत्या गर्नुको विकल्प नभएको उनीहरु दुखेसो पोख्छन।
बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू