पहिरोमा पुरिँदा ६ को मृत्यु, करिब आधा दर्जन वेपत्ता

admin

गुल्मी, ७ साउन : गुल्मीममा पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएकाे छ भने करिब आधा दर्जन वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर करिब आधा दर्जन मानिस वेपत्ता भएका हुन् ।

घटनाबारे थप विवरण आउँन बाँकी छ । उद्वारका लागि जिल्ला सदरमुकाम तमघासबाट प्रहरी टोली त्यसतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकार यदुनाथ पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया