पहिलोपटक ऋषि धमला र धुर्मुसको परिवार एकसाथ मिडिया आउँदा पर्यो ठुलो झगडा, सुन्तलीलाई मिलाउन मुस्किल

शर्मिला गुरुङ

काठमाडौँ, १८ वैशाख : पत्रकार ऋषि धमला र धुर्मुसको परिवार एक साथ् मिडियामा देखिएका छन। केहि समय अगाडी देखि अभियानमा लागेका धुर्मुससँग धमलाको चर्काचर्की पनि परेको छ। धमलाको श्रीमतीको जन्म दिनको अवसरमा बिभिन्न कलाकार र कलाकर्मीहरुको धमलाको घरमा घुइचो देखिन्थ्यो।

भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ का लागि अनुराग नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको अवसरमा १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् । उनले उक्त रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेकी हुन् । 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू