पुराना किताव सङ्कलन गरेर छ जनाको परिवार पाल्दै यी युवा (फोटोफिचर)

रिता घिसिंग

पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा पुराना कापी किताव सङ्कलन गर्दै सर्लाहीका एक नागरिक । उनले कवाडी सङ्कलन गरेरै आफ्नो छ जनाको परिवार पाल्दै आएका छन् ।

तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू