पुरुसोत्तम गैरेले ल्याए अति नै मार्मिक गीत ”युवा पुस्ता”[हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  पुरुसोत्तम गैरेको नयाँ म्युजिक भिडीयो ”युवा पुस्ता” युटुबच्यानलमार्फत सार्वजनिक भएको छ । उक्त गीतमा समाज परिवर्तन र त्यसले युवापुस्तामा पारेको प्रभावलाई  झलकाउन खोजिएको छ।

युवावर्गको कथा व्यथा बोकेको यस गीतमा गायक पुरुसोत्तमको आवाज, लय र शब्द रहेको छ। गीतको निर्देशन शिव विकले गरेका हुन् भने सम्पादन गिरिश रिजाल समिपको रहेको छ ।

विष्णु जी पाण्डे, भरत कंडेल , गुरास राई, कल्पना तामाङ, इश्वर सापकोटा आदि कलाकारको अभिनय रहेको यस गीतमा शुशील डाँगी छायंकन गरेका हुन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया