पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रममा भावविह्वल हुँदै मृतकका आफन्तजन (फोटोफिचर)

रिता घिसिंग

ताप्लेजुङमा गत बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रममा भावविह्वल हुँदै मृतकका आफन्तजन । तस्बिर : प्रदीपराज वन्त, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू