पूर्वजन्ममा लोग्ने-स्वास्नी रहेको भन्दै अभिभावकले गरिदिए जुम्ल्याह दाजु-बहिनिको बिबाह

रिता घिसिंग

एजेन्सी : बैंककमा ६ बर्षका बालक र बालिकाको विवाह सम्पन्न भएको छ । विहे गरेका
बालबालिकाका अभिभावकले भनेका छन् , ‘उनीहरु पूर्वजन्ममा लोग्ने स्वास्नी हुनुपर्छ, हामीलाई त्यस्तै लाग्छ।’ गितार नाम गरेका बालक र उनकी बहिनी किवी को जन्म २०१२ को सेप्टेम्बरमा एकैदिन भएको थियो । एकै दिन जन्मिएका उनीहरु अभिभावकले विवाह गरिदिएका हुन्।

बौद्धमार्गीहरुले कुनै पुरुष र महिलासँगै जन्मिए कर्म सम्बन्धका कारण जन्मिएको विश्वास गर्छन् । जुन पूर्वजन्मको सम्बन्धबाट हुने गरेको विश्वास गरिन्छ। लागेको ऋण तिर्न नसकेपछिसँगै जन्म भएर आउँने गरेको विश्वास गरिन्छ । किशोर किशोरीका आमा बुबाले उनीहरु आमाबुबा बन्नैका लागि जन्मिएको प्रतिक्रया दिएका छन् ।

प्रतिक्रिया