प्रमुख दलमा किचलोः नेकपा ‘प्यारालाइज्ड’, कांग्रेस सुस्त !

admin

काठमाडौँ, मंसिर १ : नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षि । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।यी दुवै दल भने अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । दुवै संगठन राम्ररी चलेका छैनन् । आन्तरिक किचलोमा फसेका छन् ।

नेकपा ‘प्यारालाइज्ड’
एकताको पाँच महिना बितिसक्दा पनि तल्लो तहसम्म नेकपा एकजुट बन्न सकेको छैन । जसका कारण संगठन ‘प्यारालाइज्ड’ भएको छ ।

सुस्त कांग्रेस
एकता प्रक्रियाबाट जोडिएका विजयकुमार गच्छादारलाई उपसभापति बनाइएको विषयले अहिले कांग्रेसमा कलह थपिएको छ ।

प्रतिक्रिया