प्रमुख निर्वाचन आयुक्त यादवलाई बिदाई

admin

काठमाडौं, चैत १० :  प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई निर्वाचन आयोगबाट बिदाई गरिएको छ ।आयोगले आइतबार आयोजना गरेको बिदाई कार्यक्रममा यादवले निर्वाचन कानुनमै निर्वाचन घोषणाको ब्यवस्था गरिनुपर्ने बताए ।

२०६२ सालमा आयुक्तको रुपमा आयोगमा प्रवेश गरेका यादव प्रमुख निर्वाचन आयुक्त हुँदै सेवानिवृत्त भएका हुन् ।

प्रतिक्रिया