प्रियंका चोपडा आमा बन्दै, देखियो बेबी बम्प

रिता घिसिंग

पिएनपीखबर : बलिउड अभिनेत्री प्रियंका चोपडाको बिबाह भएको २ महिना बढी भैसकेको छ। सायद खुसिको खबर आउला जस्तो छ। प्रियंकाको हालैको तस्बिर हेर्दा लाग्छ उनि गर्भवती छिन। प्रियंकाले आफु भन्दा ११ बर्ष कान्छा अमेरिकी गायक निक जोनससंग डिसेम्बरमा बिबाह गरेका थिए।

बिबाह पछि प्रियंका न्युवोर्क गएकी छिन । हालै उनि न्युवोर्क फेसन वीकमा देखा परिन। उक्त कार्यक्रमको तस्बिरमा उनको बेबी बम्प देखिएको छ। यहि तस्बिरको आधारमा सबैले गर्भवती भएको अड्कल गरेका हुन्। तर प्रियंका गर्भवती भएको हो, होइन यो भने पुष्टि भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू