बलिउडकि चर्चित गायिका ज्योतिका ‘लाइभ म्युजिक’को लागि नेपाल आउदै

रिता घिसिंग

काठमाडौँ: बलिउडकि चर्चित गायिका ज्योतिका टान्ग्री नेपाल आउने भएकी छिन। काठमाडौँको ठमेलमा अवस्थित ‘लर्ड अफ द ड्रिंक्स’ को आयोजनामा यहि आउँदो सेप्टेम्बर २८ मा बलिउड गायिका ज्योतिका टान्ग्रीको साथमा ‘लाइभ म्युजिक’ आयोजना हुने भएको छ ।

ज्योतिकाले ‘हाल्फ गर्लफ्रेन्ड’ चलचित्रबाट डेब्यु गरेकी हुन्।

 

प्रतिक्रिया