बाटोमा हिँडिरहेका बेला अचानक कार आएपछि, यसरी बचाए युवकले आफ्नो गर्लफ्रेन्डको ज्यान (भिडियोसहित

रिता घिसिंग

एजेन्सी : बाटोमा हिँडिरहेका बेला अचानक कार आएपछि दुई जना मानिस मृत्युको मुखबाट जोगिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ। भिडियोमा एक जोडी बाटोमा हिँडिरहेका बेला नजिकै छेउमा कार उडेर आउँछ र दुर्घटनामा समेत पर्छ। कार आएको देख्ने बित्तिकै युवकले युवतिको हात समातेर उफ्रेर छेउमा हाम फालेपछि यी दुइ जोडीको ज्यान जोगिन्छ।

युवकले नै आफ्नो साथमा रहेकी केटी साथीको जीवन बचाएका हुन् । नोभेम्बर १० को यो घटना पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू