बालक बाख्रालाई चराउन लैजाने तयारी गर्दै

रिता घिसिंग

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मा चुरे क्षेत्रमा रहेको न्वाला गाँउका बालक बाख्रालाई चराउन लैजाने तयारी गर्दै । बाख्रपालनले यस क्षेत्रका किसानको जीविका धानेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

प्रतिक्रिया

सम्बन्धित समाचारहरू