‘बिग बोस’ सिजन १२ को विजेता बनिन् दीपिका कक्कड़

रिता घिसिंग

एजेन्सी : रियालिटी शो ‘बिग बोस’ को सिजन १२ को विजेता दीपिका कक्कड़ बनेकि छन् । आइतबार सम्पन्न ग्राण्ड फिनाले इभेन्ट मार्फत उनलाई विजेता भएको घोषणा गरिएको हो।

आफ्नी प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता भएको घोषणा सलमान खानले गरेका थिए। करिब ३ महिना चलेको यो शो को बिजेता भएसँगै दिपिकाले ट्रफि सहित ३० लाख भारतीय रुपैया पाएकि छन्।

प्रतियोगितामा उनका भारी प्रतिस्पर्धी श्रीसंथ नै रहे । ग्राण्ड फिनालेमा ५ प्रतिस्पर्धी सहभागि थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू