बिष्णु माझीको स्वरमा हरेक सुरक्षाकर्मीको मनै रुवाउने दशैं तिहार गीत “यो दशैंमा आऊ” (भिडियो सहित)

रिता घिसिंग

चाड पर्ब कसलाई लाग्दैन र ? तर हिन्दुहरुको महान पर्ब बडा दशैमा घर छोडी बिदेशिएकाहर, विदा नपाएकाहरु जो कोहि हुन् उनीहरु घर आउन नपाउदा पक्कै मन दुख्छ , अझ भन्नु पर्दा देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु दशैंमा घर जना नपाउदाको पिडा यहि गीतमा प्रस्तुत गरिएको छ।

बिष्णु माझी , बिष्णु खत्रीको आवाजमा रहेको गीत “यो दशैंमा आऊ” बजारमा सार्बजनिक भएको छ। हेर्दै जिरिङ्ग हुने दृश्य ले भरिएको म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्। राजु महोत्रा, रश्मि भट्ट, मीरा महोत्रा लगायतको उत्क्रिस्ता प्रस्तुति रहेको भिडियोलाई सस्त्र प्रहरी बलको तालिम केन्द्रमा छायांकन गरिएको छ l

सार्बजनिक हुनासाथ दर्शनको मन मस्तिस्कमा बस्न सफल यो गीतको भिडियोले सम्पूर्ण नेपाली हरुको मन छोएको छ l

सगुन शर्माको श्रीन्गार रहेको भिडियोलाई गुल्मी, बुटवल र नवलपरासीको विभिन्न स्थानमा छायांकन गरिएय्को छ l अविरल फिल्म्स ले दृश्य निर्माण गरेको छ भने स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ हेरौ सार्बजनिक भिडियो :

प्रतिक्रिया