बुढेसकालमा नागरिकता लिन आउनुभएकी ७१ बर्षिया कविमाया पहरी (फोटोफिचर)

रिता घिसिंग

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका–१ गोकुलेमा जिल्ला प्रशासन कार्यालय र महाभारत गाउँपालिकाद्वारा आयोजित दुईदिने एकीकृत घुम्ती शिविरमा श्रीमानसँग नागरिकता लिन आउनुभएकी ७१ बर्षिया कविमाया पहरी ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेमा जिल्ला प्रशासन कार्यालय र महाभारत गाउँपालिकाद्वारा आयोजित दुईदिने एकीकृत घुम्ती शिविरमा नागरिकताको प्रमाणपत्र लिन आएका युवा तथा महिला ।

तस्वीर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू