‘ब्याक अफ इन्डिया’ भन्दै भारतीय दुतावास घेर्न पुगे विद्यार्थी !

मनिषा थापा

पिएनपिखबर : नेपाली भूमिलाई समेटेर भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफुतिर गाभेको भन्दै नेपालमा तीब्र विरोध भइरहेको छ । नक्सा सार्वजनिक भएपछि विभिन्न दल देखि जनतासमेत् त्यसलाई सच्याउन माग गर्दै आन्दोलन थालेका हुन् ।

त्यस्तै, कलेज पढ्ने विद्यार्थीहरु पनि ‘गो ब्याक इन्डिया’ , ‘कम व्याक गोर्खा’ ,’भारतीय विस्तारवाद मुर्दावाद’, ‘राष्ट्रभक्ति एक हौ’ भन्दै नारावाजी लगाएका छन। आवद्ध विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू