भक्तपुरमा बस र मिनिटाटा यसरी ठोक्कियो !

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर  :  सुर्यविनायक नगरपालिका पलाँसे नजिकै मिनिटाटा र बनेपा पनौती रुटको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।


काठमाडौँबाट बनेपा तर्फ जाँदै गरेको मिनिटाटा र पनौतीबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ४९०९ नम्बरको बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

उक्त दुर्घटनामा मिनिटाटाको अगाडिको भाग कुच्चिएर चालक समेत किचिएको प्रत्यक्षदर्शीले बताएका छन। विस्तृत विवरण आउन बाँकी…

तस्विर : सरोज कार्की

प्रतिक्रिया