भट्टराईले निर्देशन गरेका ‘मायामा सानु’को भिडियो सार्बजनिक

admin

काठमाडौँ, १४ असोज : प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको गीतको नयाँ गीत भिडियो सार्बजनिक भएको छ । ‘मायामा सानु’ बोलको गीतमा अर्जुन पोख्रेलको संगीत र बिमल गौतमको शब्द रचना रहेको छ ।

दिब्य सुबेदीले छायांकन गरेको भिडियोलाई लिगेश भट्टराइले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा प्रज्वल गिरि र राधा खड्कालाइ फिचर गरिएको छ सुन्दर लोकेसनमा खिचिएको भिडियो उत्कृस्ट बनेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया