भारतको गुलामी गरेको भन्दै लाहुरे र भेटनको भन्दा उत्कृष्ट र्याप लिएर आए विशाल ढकाल ! गीत सुनेर तपाईको रुनेछ (भिडियो)

मनिषा थापा

नेपालमा पछिल्लो समय र्यापरहरुको भविष्य पनि राम्रो देखिन थालेको छ । एकपछि अर्का उत्कृष्ट र्यापरहरु बजारमा आइ आई रहेका छन् । जसले आम नेपाीहरुको मन जिती रहेका छन् ।

पछिल्लो पुस्तामा निक्कै रुचाईएका लाहुरे र भेट्रन झै उत्कृष्ट गायन कला भएका विशाल ढकाल अहिले बजारमा चर्चामा छन् । राष्ट्रियता सम्बन्धीत भावलाई उत्कृष्ट तवरले गीतमा उतार्ने विशाल हेर्दा साधारण छन् ।

उनले हालैमा आफ्नै आवाजमा पहिलो गीत रेर्कड गराएका छन् । नेपाली संगीत बजारमा उज्वल भविष्यको कल्पना सहित विशालले निक्कै मिठो गीत रेकर्ड गराएका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू