भारतको जम्मू-कश्मीरमा भूकम्पको धक्का महसुस

मनिषा थापा

 एजेन्सी : भारतको जम्मू-कश्मीर र हिमाचल प्रदेशमा सोमबार विहान ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प आए पनि नोक्सानको खबर भने आईसकेको छैन। हिमाचल प्रदेशको चम्बामा भूकम्पको झड्काको महसुस भएको हो। खबरअनुसार, भूकम्प विहान ८ बजेर ४ मिनेटको आसपास आएको थियो ।

प्रतिक्रिया