भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

admin

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजिनामा दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजिनामा बुझाएका हुन्। नयाँ सरकार नबनेसम्मका लागि मोदीको सरकारको नेतृत्वको सरकारले कामचलाउ सरकारको रुपमा काम गर्नेछ।

बिहीबार सार्वजनिक भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याएको छ। केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुने छ।

 

प्रतिक्रिया