मदन भण्डारीको श्रीमती महामहिम राष्ट्रपति तर खोइ उनले न्याय पाएको भन्दै आक्रोशित बने वरिष्ठ अधिवक्ता बालकृष्ण [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १८ वैशाख : वरिष्ठ अधिवक्ता एवम राजनितीक विश्लेषक बालकृष्ण न्यौपानेले मदन भण्डारीकी जीवन सङ्गिनी राष्ट्रपतिहुँदा समेत मदन भण्डारीको वास्तबिकता बाहिर नआउनु र महामहिम राष्ट्रपति विद्या भण्डारीले न्याय नपाउनु दु:खद भएको बताएका छन ।

मुलुक दुर्घटनाको नजिक रहेको रहस्योदघाटन गर्दै न्यौपानेले दुर्घटनालाई मुलुक परिवर्तनको आधार पनि हो भन्ने आत्मबल राखेर जनताले भुमिका खेल्नु पर्ने कुरामा जोड पनि दिनु भयो ।

मुलुकमा यस्तो परिस्थिति आउनुमा गलत नेतृत्व चयन नै मुख्य समस्या भएको भन्दै निर्वाचन प्रणाली समेत बिभेदकारी र अव्यवहारिक भएको टिप्पणी गर्दै विदेशमा बसोबास गरिरहेको ८० लाख नेपालीलाई निर्वाचनबाट पाखा लगाउनु गलत भएको समेत उल्लेख गरेका छन।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू