मध्य रातमा ज्योति मगरलाई यौन दुर्व्यवहार गर्ने को थियो त? [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर । छोटा पहिरन, गोप्य अङ्ग देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्जन प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योति मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योति चर्चामै हुन्छिन् ।

उचाइ, रूप, फिगरको हिसाबले ज्योति कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योति खोज्नेहरू पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो।

हालसालै गायिका तथा मोडल ज्योति मगरले एकादशी मेलाको अवसरमा आयोजित एक कार्यक्रमका सहभागी हुन नवलपरासी गएकी थिइन्। कार्यक्रम सकेर होटेल फर्केपछि आयोजकमध्ये एकले उनलाई दुर्व्यवहार गरेका थिए।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू