मन्त्री रविन्द्र अधिकारीको अन्त्येष्टि {फोटो फिचर }

admin

काठमाडौँ, १७ फागुन : पोखरा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्›प्रसाद अधिकारीको सुक्रबार पोखराको सेती नदी किनारमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदै । तस्वीर ः भीमपाणि बराल, लेखनाथ, रासस
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा सलामी अर्पण गरिदै । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

पोखरा महानगरपालिकाको रामघाटमा अन्त्येष्टि गर्नुअघि मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराद्वय विराज र स्वराजले दागबत्ति दिए । 

हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रंसाद अधिकारीको पार्थिव श्ररिमा पोखराको सेती नदी किनारस्थित रामघाटमा जल अर्पण गर्दै उहाँका छोराद्वय विराज र स्वराज
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पोखरा प्रदर्शनी केन्द्र आयोजित ७नतसद्धाञ्जलिपश्चात पोखरामा गरिएको शवयात्रामा उर्लिएको मानवसागर । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरलाई पोखराको सेती नदी किनारस्थित रामघाटमा दागबत्ती दिँदै ७नतसीमती विद्या र छोराद्वय विराज र स्वराज । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पोखरा प्रदर्शनी केन्द्र आयोजित ७नतसद्धाञ्जलिपश्चात पोखरामा गरिएको शवयात्रामा उर्लिएको मानवसागर । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस
संस्कृती, पर्यटन तथा नागरिक उडडयनमन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीर ७नतसद्धाञ्जलिपछि अन्त्येष्टिका लागि पोखराको सेती नदी किनारतर्फ लगिँदै । तस्वीर ः भीमपाणि बराल, लेखनाथ, रासस
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री स्व. रवीन्›प्रसाद अधिकारीलाई अन्तिम ७नतसद्धाञ्जलि दिनका लागि पोखरा प्रदर्शनी केन्द्रमा उपस्थित सर्वसाधारण । तस्वीर ः भीमपाणि बराल, लेखनाथ, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू